नेपाल विद्यार्थी संघले चुनावी अभियानका लागि निकै उत्कृष्ट गीत बजारमा ल्याएको छ। जय नेपाल बोलको गितको परिकल्पना तथा शब्द अध्यक्ष नैनसिंह महरको रहेको छ भनेसंगीत वसन्त सापकोटाको रहेकोे छ। स्वर सिडी विजय अधिकारीको रहेको गितको संगीत संयोजन साहश शाक्यको रहेको छ। स्टूडियो अक्विष्टिकबाट मिक्सिङ चन्द्र चौधरी तथा रेकर्डिङ राजा बाबु चौधरीले गर्नुभएको गीतको सुन्दर भिडियो सहित बजारमा आएको हो।
https://www.youtube.com/embed/vbngE14ChkM
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु