NRNA Canada को नेपाल इन्भेस्ट्मेण्ट कार्यक्रम

Hollywood Khabar January 18,2017 Comments

गैरआवासीय नेपाली संघ क्यानडाले आयोजना गरेको लेट्स इन्भेस्ट इन नेपाल भन्ने नाराका साथ हुन लागेको जनवरी २२, २०१७ आइतबार एकदिने सम्मेलनमा गैरआवासीय नेपाली संघका केंद्रीय उपाअध्यक्ष श्री कुमार पन्त र युरोपका संयोजक श्री कुल आचार्यसंग प्रत्यक्ष भेटघाट गरी अहिले सम्म नेपालमा भएका उपलब्धि चुनौती अवसर अब क्यानडाबाट गर्न सकिने सम्भावित अवसर, यो सम्मेलनबाट तपाइ हाम्रो महत्वपूर्ण सल्लाह सुझाबका साथ सहभागी भैदिनुहुन विनम्र अनुरोध गर्दछौ 

 

गैरआवासीय नेपाली संघ क्यानडा कार्यक्रम संयोजक तुला भट्टचन