गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि फर्म भर्ने समय जनवरी ५ सम्म बढाइएको छ।
सन् २०२१ जनबरी २३-२४ मा हुने गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि सन् २०१९ अक्टोबरमा भएको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गर्ने मिति सन् २०२१ जनवरी ५ (स्थानीय समय २३:५९) सम्म बढाईएको जानाकारी गराइन्छ।
सो को जानाकारी सम्बन्धित प्रतिनिधिहरुलाई दिनु हुन अनुरोध गरिन्छ। उक्त निर्णय आज बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैँठकले गरेको हो। नाम दर्ता गर्ने फाराम यस प्रकार छ:
https://docs.google.com/forms/d/e/1FAIpQLScnYhVwSVSG7NzauVGl1qg22zQy7opvPl4fnwlAxDcIfIZjaw/viewform
हेम राज शर्मा
महासचिव
जनवरी १, २०२१
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु