-गैरआवासीय नेपाली संघ स्पेन तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ स्पेन तदर्थ समिति गठन

Hollywood Khabar November 15,2022 Comments

नोवेम्बर १३, २०२२ का दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन तदर्थ समिति गठन गरिएको छ।

तुलसी बहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको तदर्थ समिति स्पेनलाइ गैरआवासीय नेपाली संघलेले मान्यता समेत दिएको छ। तदर्थ समिति गठनमा संघका युरोप क्षेत्रका संयोजक उल्का घिमिरे, महासचिव जानकी गुरुङको बिशेष पहल रहन गएको थियो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन तदर्थ समिति र गैरआवासीय नेपाली संघबीच छिट्टै एक सहकार्य संझौता गरिने छ। समितिले अरु सदस्यहरु थप गर्दै जाने छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन तदर्थ समिति २०२२

  1. President-Tulsi Bahadur Gurung
  2. General-Secretary Jay Bahadur Gurung
  3. Secretary-Keshav Raj Kandel
  4. Treasurer-Kosish Raj Maharjan
  5. Spokesperson-Bhola Nath Sharma
  6. Women Coordinator-Kopila Bohora
  7. Youth Coordinator-Sandesh Lama
  8. Member-Purna Rai
  9. Member-Damodar Niraula
  10. Member-Ujjal Gajurel

हालसम्म गैरआवासीय नेपाली संघ अध्यावधिक रुपमा रहेका र तदर्थ समिति गठन गरिएका देशहरु

  1. बेलायत
  2. पोर्चुगल
  3. निदर्ल्याण्ड
  4. बेल्जियम
  5. क्रोयसिया
  6. स्पेन
  7. साउदी अरब
  8. ओमान
  9. कतार
  10. कुवेत
  11. क्यानाडा
  12. अमेरिका

उल्का घिमिरे

युरोप सम्योजक

नोवेम्बर १३, २०२२