फाइजरले US Food and Drug Administration (FDA) सँग कोभिड १९ को फाइजर भ्याक्शिन १२ देखि १५ बर्ष उमेर समूहलाइ पनि जोड्नको लागि निवेदन गरेको छ।
अप्रिल ९, २०२१ शुक्रबार FDA सँग १२ बर्ष उमेर समूह सम्मका बालकहरुलाई समेत भ्याक्शिन इमर्जेन्सी युजको लागि निवेदन गरेको छ। फाइजरले अनुसार अमेरिकाको फलमा स्कूल सुरु हुनुपूर्व नै भ्याक्शिन ल्याउने योजना रहेको बताएको छ। कोभिड १९ को अरु सबै भ्याक्शिन १८ बर्ष माथिका उमेर समूहको लागि भएता पनि फाइजरको भ्याक्शिन भने १६ बर्ष उमेर माथिकाको लागि हो।
फाइजरको १२-१५ उमेर समुहको लागि अमेरिकाका २२६० जना भोलेण्टरहरुमा गरेको डमी भ्याक्शिनको क्लिकल ट्रायलको रिसर्च अनुसार कुरा जनाइएको छ। उनीहरुको साइड इफेक्ट पनि एडल्टको जस्तै दोश्रो डोजपछि थकान जस्ता मात्र भएको रिपोर्टमा जनाइएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु