https://www.youtube.com/embed/udmul0KvSHA

-पुरुषोत्तम महात्म्य कथा अध्याय ३०

पुरुषोत्तम महात्म्य कथा अध्याय ३०

Hollywood Khabar October 15,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २९ मा श्रीनारायणले भन्नुभयो- गृहस्थाश्रम रहेर पालना गर्नुपर्र्ने मुख्य नियमहरू सुन म बताउॅंछु।

  • अहिंसा (काटमार नगर्नु)
  • सत्य वचन (साॅंचो वोल्नु)
  • सवै प्राणीहरूमा दया गर्नु
  • शान्तिपूर्र्वक रहनु
  • जो सकेको दान गर्नु
  • अर्काको स्त्रीहरूमा लसपस नगर्नु तथा आफ्नी धर्मपत्नीको रक्षा गर्नु
  • नददिएको वस्तु लिने नगर्नु अनि रक्सी मासु खान छाडिदिनु

अव पुन श्रीहरिबाट कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसंगको लागि अध्याय ३० हेरौं। पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरौं ।