https://www.youtube.com/embed/P4ojNIGVu7w

-पुरुषोत्तम महात्म्य कथा अध्याय २९

पुरुषोत्तम महात्म्य कथा अध्याय २९

Hollywood Khabar October 14,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २८ मा श्रीनारायणले भन्नुभयो-जीवनमा कहिल्यै पनि पुण्यको काम नगरेको कदर्यले बाॅंदरको जुनीलाई त्यागेर दिव्य रूपको भई स्वर्गीय विमान सम्वन्धी सुख मॅं जस्तोलाई कसरी प्राप्त भयो ? विभिन्न तर्क वितर्क गरेर जव अकमक्क पर्र्यो। तव हरिका पार्षद्ले भनका कुरा अध्याय २९ मा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरौं।