पुरुषोत्तम महात्म्य कथा अध्याय २६ मा वाल्मीकि मुनिले दृढधन्वा राजालाई भन्नुभयो, माधव भगवानलाई प्रसन्न पार्नका लागि यसलाई सधैं पाठ गर्नेगर्नु। हे राजन् ! जो मनुष्य सधैंभरि दिनहुॅं नै यसलाई सुन्दछ अथवा पढ्दछ, त्यो मनुष्य जहाॅं योगीश्वर श्रीहरि भगवान् रहनुहुन्छ त्यस्तो उत्तम लोक परमधाममा जान्छ ।त्यसपछि अध्याय २७ मा के भयो? बाॅंकि प्रसंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि पुण्य प्राप्त गरौं।
https://www.youtube.com/embed/NorqAp39lwg
-पुरुषोत्तम महात्म्य कथा अध्याय २७
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु