पुरुषोत्तम महात्म्य कथा अध्याय २७ मा ब्रम्हाका छोरा चित्रगुप्तले कदर्यको पूर्व जन्मको सम्पूर्ण पापकर्महरूको वृतान्त सुनाए। त्यसपछि अत्यन्त क्रोधले भरिएका साक्षात सूर्यका पुत्र धर्मराजले भन्नुभयो, यो पापी एकहजार पल्ट बाॅंदरको जन्ममा जाओस् र विश्वासघात गरेको फल चाहिं त्यसपछि निर्णय हुनेछ। त्यसपछि के भयो ? अध्याय २८ मा बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि पुण्य लाभ गरौं।
https://www.youtube.com/embed/JLGCxOMMrfw
-पुरुषोत्तम महात्म्य कथा अध्याय २८
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु