Hollywoodkhabar advertisement

पुरुषोत्तम महात्म्य कथा अध्याय २८

-पुरुषोत्तम महात्म्य कथा अध्याय २८
0
shares

पुरुषोत्तम महात्म्य कथा अध्याय २७ मा ब्रम्हाका छोरा चित्रगुप्तले कदर्यको पूर्व जन्मको सम्पूर्ण पापकर्महरूको वृतान्त सुनाए। त्यसपछि अत्यन्त क्रोधले भरिएका साक्षात सूर्यका पुत्र धर्मराजले भन्नुभयो, यो पापी एकहजार पल्ट बाॅंदरको जन्ममा जाओस् र विश्वासघात गरेको फल चाहिं त्यसपछि निर्णय हुनेछ। त्यसपछि के भयो ? अध्याय २८ मा बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि पुण्य लाभ गरौं।