https://www.youtube.com/embed/jKB9Wf1zzDI

नेवारी खाजा समय बजी कसरी बनाउने:अनुप किचेन

Hollywood Khabar June 23,2017 Comments

Hollywood Khabar मा अनुप किचेनको नेपाली खाना परिकार कसरी बनाउने भन्ने भिडियोलाइ समय-समयमा पोस्ट गर्दै आइएको छ। सोही क्रममा आज नेवारी चर्चित खाजा समय बजी कसरी बनाउने भनेर प्रस्तुत गरिएको छ।