सेन्टर फर ईम्पाओरिगं रेफ्युजी (सेरी) र जनसंपर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजनामा ओकल्यान्ड क्यालिफोर्नियामा एक दिवसीय कोभिड टेष्टिङ्ग कार्यक्रम आयोजना हुदैछ।
कार्यक्रममा स्वाब टेष्टिङ्ग र एन्टीवडी टेष्टिङ्ग गरी दुई किसिमको टेष्टिङ्ग हुदैछ भनेर कार्यक्रम संयोजक एवं जनसंपर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर सभापतीले बताए। कार्यक्रममा नेपाली, भुटानी, टिवेटीयन, कम्वोडियन, भियत्नामी लगायत अन्य समुदायको समेत उपस्थिती हुने जानकारी संयोजक प्रेम परियारले जानकारी दिए। कोरोना संक्रमण वडेसंगै कोभिड टेष्टिङ्गको माग सामुदायिक स्तरमा आयोजना भएको यो दोस्रो पटक हो।
- कार्यक्रम फेव्रुअरी ५, २०२१ शुक्रवारको दिन विहान १० वजे देखि ५ वजे सम्म हुने आयोजकले वताउनु भयो।
Click link below for Detail:
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु