https://www.youtube.com/embed/6xI7HkeunrQ

नेवारी संस्कृतिको मीठो यमरी कसरी बनाउने ? अनुप किचेनको भिडियो

Hollywood Khabar May 01,2017 Comments

अनुप किचेनको यूट्यूब भिडियोमा नेपाली खानाको रेसिपी भिडियोबाट छोटो र सजिलो तरिकाले परिकार बनाउन सिकाउने व्यक्तिको नाम हो अनुप। 

मिजासिला र सरल स्वभवका अनुपका धेरै रेसिपी भिडियोहरु छन्। तिनै मध्येबाट तपाइलाई आवश्यकता र मन पर्ने गरी छानेर मिठो परिकार बनाउन सक्नुहुनेछ। आज यहाँ उनै अनुपको यूट्यूबबाट नेवारी समुदायमा धेरै चलेको नेवारी संस्कृतिको एक छुट्टै अर्थ राख्ने यमरी कसरी बनाउने  भन्ने तरिका प्रस्तुत गरिएको छ।