-अमेरिकाले तीन जना चाइनिज नागरिकहरुलाइ पक्राउ गर्यो, सपाई गरेको आशंका

अमेरिकाले तीन जना चाइनिज नागरिकहरुलाइ पक्राउ गर्यो, सपाई गरेको आशंका

Hollywood Khabar July 22,2020 Comments

हलिउडखबर/क्यालिफोर्निया/७/२३/२०

अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा फ्रड गरेको अभियोगमा पक्राउ गरेको छ। अभियोगमा चीनको सेनासँग सदस्यस भएर पनि ति चिनियाँहरूले लुकाएर ढाँटेको आरोप लगाइएको छ।

आरोपीहरु चारमध्ये ३ जनालाई अमेरिकी सुरक्षा एजेन्सीहरुले पक्राउ गरेको र बाँकी एक व्यक्तिलाई एफबीआइले खोजिरहेको छ। ति व्यक्ति सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ।

बिबिसीले दिएको समाचार अनुसार २५ वटा अमेरिकी शहरहरूमा चिनियाँ सेनाको लागि स्पाइ गरेको बताएको छ। चीनले भने चीनका सैन्य बैज्ञानिकहरुलाइ अमेरिकामा पठाएको कारण अमेरिकाले टेक्ससमा रहेको चिनिया बाणिज्यदूतावास बन्द गर्न बेइजिङलाइ भनेको छ।