एनआरएनए मलामी समूहमा बेकुफ, उल्लु, भागौटा, रजौटा देखेर बकुल्लाहरु जिल्ल

Hollywood Khabar April 09,2023 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल ८, २०२३/गैरआवासीय नेपाली संघको रसियन माफिया भनेर चिनिने जिबा लामिछाने र डा उपेन्द्र महतो अर्थात महतो-लामिछाने (मलामी) समूहले एनआरएनहरुको दुनियाँमा सबैलाई उल्लु बनाउने अझै छाडेका छैनन।

हुनत मलामीहरुको पाउ धोएर शीर अचाउने बेकुफहरु पनि छन्। अलिकति टपरा लिन लाइनमा बस्ने उल्लूहरुको पनि कमि छैन। आशाको धोक्रो बोकेर सिन्डिकेटमा बस्ने रजौटाहरु उस्तै छन्। अझै भन्नुपर्दा उल्टा पैसा तिरेर आफैं मलामीलाइ बेचिएका भागौटाहरु पनि धेरै छन्। 

तर तिनै मलामीहरुका कर्तुतहरुलाइ मैले २०१३ तिर देखि निरन्तर रुपमा खोतल्दै आएको छु। यो यात्रा निरन्तर छ र रहने छ। त्यसैले २०२१ मा पुग्दा उपेन्द्र महतोको एनआरएन स्टाटस समाप्त भएको, भ्रष्ट्र र सेटिङ्गमा नेपालको लुटेरा सावित भएको उजागर गर्न सफल भइयो।

उनीहरुले सबैभन्दा धेरै मध्ये पूर्वका एनआरएनएहरुलाई लुटेका छन्। त्यसैले उनीहरु अष्ट्रेलिया, युरोप र अमेरिका क्षेत्रका एनआरएनएहरुलाइ दबाएर राख्छन। जुन दिन अमेरिकाका सोनाम लामा जस्ता शशक्त व्यक्ति उपाध्यक्ष भएर अध्यक्षको लाइनमा पुगे अनि उनीहरुको अर्को नाटक सुरु भयो। 

निवर्तमान उपाध्यक्ष लामाले नेपालमा लगानीको नाममा एनआरएनहरुको नाम मिसाउन नहुने, यदि मिसाए लगानीको ५% रकम संघको खातामा राख्नुपर्ने बिषय उठाए। त्यसलाई हामीले ब्यापक रुपमा संचारमा लाग्यौं अनि मलामीहरुको हंसले ध्याङ्ग्रो ठोक्यो उनीहरु अर्को सड्यन्त्रमा लागे। 

त्यसपछि मलामीहरु चर्को रुपमा नेपालका पावर ब्रोकरहरुको सहारा लिन थाले। अर्कोतिर भागौटा र रजौटाहरु पनि पैसा तिरेर बेचिन थाले। त्यो भन्दा पनि ठुलो कुरा उनीहरुले यूरोप, अमेरिका र अन्य देशका डाटा ब्रिचको नियम-कानुन उलंघन गरेर संघको नाममा सदस्यता बेच्न थालेका छन्।

सदस्य हुन् पास्पोर्ट, आइडीको सबै पेज स्क्यान गरेर, क्रेडिट कार्ड, ठेगाना, इमेल, फोन नम्बर, लिगल नाम सबै जम्मा गरेर सिष्टमको नाममा केहि व्यक्तिहरुले बेच्न तयारी गरेका छन्। त्यसमा पनि फेस स्क्यान जोडेर बायो इन्फर्मेशन बनाएर प्रति सदस्य १० देखि ३० अमेरिकी डलरमा बेच्ने तयारी भएको छ।

त्यो सबै कर्तुत छोप्न उनीहरुले कहिले फोटो भ्रम, कहिले एकता र कताको नाटक गर्ने गरेका गर्छन। कहिले पावर ब्रोकरहरुसँग मिलेर फाइदा लिने गरेका छन् भने कहिले मसानका मुर्दा उठाएर मलामीका पछाडी दौडिने गरेका छन्। यो सबै हेर्दै बसेका बकुल्लाहरु भने जिल्ल परेका छन्।

*************

एनआरएनएमा महतो-लामिछाने संबन्धि समाचार

एनआरएनए मलामी समूहमा बेकुफ, उल्लु, भागौटा, रजौटा देखेर बकुल्लाहरु जिल्ल  

लामिछाने-महतोको एनआरएनएमा भ्रष्टलाई सीइओ बनाउन गगन थापाको दबाब

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

एनआरएनए ओदान समूहको आइसीसी सदस्य अक्शनमा, प्रति सदस्य ४ हजार डलर

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए लामिछाने-महतोको कक्टेल समूहले सदस्यताको पैसाले कक्टेल पार्टी गर्दै

एनआरएनए लामिछाने-महतो समूहका ११ व्यक्ति अयोग्य, एउटामा मनोनयन अर्कोमा नियुक्ति

एनआरएनए ओदान समुहमा भुकम्प, युवा र महिला उपाध्यक्ष समेत १०० जति पद चैट हुने

एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

एनआरएनएको नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको अमेरिकाका २९ वटै राज्यच्याप्टरद्वारा घोर भर्त्सना

नेपालमै बस्ने, नेपाललै ठग्ने, एनआरएनको लगानी भन्दै उल्लु बनाउने मान्छे डा महतो

एनआरएनएलाइ पन्त नेतृत्वले ब्यांकरप्सीको अवस्थामा पुर्यायो, मुख्यालय भाडामा दिनु गैरकानुनी

एनआरएनएमा वार्ता गर्ने भन्दै दुनियाँ झुक्क्याउने लामिछाने-महतो फ्लप, फ्लप अनि सुपर फ्लप 

एनआरएनएमा उम्मेदवारको खडेरी, तिरस्कृत हुँदै पूर्व अध्यक्षहरु डा महतो र लामिछाने

एनआरएनए एचएलसीबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि डा महतोले राजीनामा दिए, डा घलेले प्रतिवेदन

गैरआवासीय नेपाली नागरिकताको बिरोधमा महतो-लामिछानेको मन्त्री कार्कीलाइ खेश्रा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

काठ्माण्डौको बसपार्क लुटेर खानेमा राजनेता देखि एनआरएनए पूर्व अध्यक्ष डा महतो सम्म

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे