बुद्धिप्रसाद भण्डारी

मोहम्मद मुक्तदा सहित २ दर्जन डाम्नाहरुले दूतावासहलमा नै नेपाली कुटे:एनआरएनका डाम्नाहरु भाग ३

Hollywood Khabar August 03,2023 Comments

कतारस्थित नेपाली दूतावासको बैठक कक्षमा आयोजित एक छलफलमा बुद्धिप्रसाद भण्डारी माथि एनआरएनका डाम्नाहरुले हातपात गरेका छन्।

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल बैठकबाट बाहिरिएपछि नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष समेत रहेका बुद्धिप्रसाद भण्डारी माथि मोहम्मद मुक्तदा मुसलमान, नरेश श्रेष्ठ, अब्दुल रहमान, रामबहादुर हमाल लगायत करिब दुइ दर्जन जति व्यक्तिले निर्घात कुटपिट गरेका हुन्। कुटाइबाट भण्डारीको कान लगायत थुप्रै अङ्गमा घाउ-चोट पुगेको कुरा हमाद हस्पिटलको मेडिकल रिपोर्टमा उल्लेख छ।

जसरी पनि एनसीसीहरु कब्जामा लिएर जित्ने डा बद्रि केसीहरुको योजनामा भेरोले होइन कतारमा मुक्का र लातले डामिएको छ। यस्तो घटना भनेको कोठाभित्र बसेर मिलाउने होइन स्थानीय सिटि प्रहरीमा पठाउनु पर्ने हो तर त्यसो भएको छैन। यो हुलदङ्गा गर्ने समूह एनआरएनका रसियन माफिया समुहसँग जोडिएका डाम्नाहरु हुन्।

भेरोले डामेका एनआरएनका डाम्नाहरु

भेरोले १ दर्जन पटक डामिएको अमेरिकाका एनआरएन, आजीवन सदस्य भएका डाम्नाहरु-भाग २

भेरोले डामेका एनआरएनका डाम्नाहरु-भाग १