श्रीस्वस्थानी व्रत कथा अध्याय ४

Hollywood Khabar January 28,2024 Comments

स्वस्थानी व्रत कथाको तेश्रो अध्यायमा कुमारजी ले अगस्त्य मुनीलाई सृष्टीका क्रमहरू बताउने क्रममा संसार जलमय हुंदा ब्रम्हाजीले पहिला जलमा बस्ने प्राणीहरू सृष्टी गर्नुभयो।

त्यसपछी विस्तार जल सुक्दै गयो तब जल र स्थल दुवैमा बस्ने प्राणीहरू सृष्टी गर्नुभयो र त्यसरी नै सृष्टी उन्नत भएर अन्तमा मानव सृष्टी भएको कुराहरूको व्याख्या गर्नुभयो।अब चौथो अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको चौथो भाग सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: