एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नयाँ नेतृत्व

Hollywood Khabar March 11,2024 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। मार्च १०, २०२४ मा सम्पन्न महाधिवेशनले पूर्णबहादुर रानाको अध्यक्षतामा नयाँ नेत्रित्वो निर्वाचित गरेको छ।

हङकङका लागि नेपाली महावाणिज्यदूत डा. उदयबहादुर रानामगर प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष डा. शेष घले, उपाध्यक्षहरु भोमा लिम्बु र थर्कसेन्ट, सल्लाहकार त्रिलोक गुरुङ लगायत उपस्थित रहेको एनआरएनए हङकङले एक अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरेको छ। अब नयाँ नेतृत्व र गैरआवासीय नेपाली संघबिच आपसी संझौता गरी काम गरिनेछ।

नयाँ निर्वाचित कार्यसमिति

  • अध्यक्ष पूर्णबहादुर राना
  • उपाध्यक्ष सुस्मिता मल्ल
  • उपाध्यक्ष आकाश बन्जारा
  • महासचिवम सागर थापा
  • सचिव खेडुप लामा
  • कोषाध्यक्ष ज्ञान गुरुङ
  • महिला संयोजक विव्य गुरुङ
  • युवा संयोजक अन्जना राई 
  • सदस्य दिपेन गुरुङ
  • सदस्य अस्मी गुरुङ
  • सदस्य करिश्मा राई
  • सदस्य संगीता घले
  • सदस्य निर्मल गुरुङ
  • सदस्य क्रान्ति राना