उर्लाबारी।सम्जना राई समाज सेबि हुन, उनको समाचारले धेरै दिन दुखि बिरामीले न्याय पाएका छन। गरिब परिवार हुर्केकि उनको सफलता लोभ लाग्दो छ। तर यहाँ सफलता देखेर खुट्टा तान्नेको कमि छैन। कैले मोबाइलमा ब्यालेन्स हुदैन, कैले बाइकमा तेल, दिनदुखिको सेवामा लाग्दा खुट्टा तान्ने धेरै हुदो रहेछन, सम्झना भन्छिन, कहानी सुनाउदा लामै कथा किताबै बन्छ। पछिल्लो समय लट्टे झार्कि नाम गरेका सुबास गुरुङ चर्चामा आए। उनको क्रेज देखेर सम्जना राई अन्तरबार्ता लिन पुगिन।
झार्किले सेवा सुबिदा बापत रकम लिए। मनकारि बिरामीले दिल खोली सहयोग गरे ।।तर कहाँ सोचे जस्तो हुन्छ सबै, जिवन मरनको दोसाधमा रहेको बिरामीलाई उचाल्ने काम भयो । हामीलाई फसाउने काम भयो,गिता भन्छिन, योहो भन्ने ब्ल्याकमेलिक गर्ने त्यो कोहो? गिताले टिभिमा आको सबै समाचार गलत भएको बताईन। हामी संघ प्रमाण छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!