Hollywoodkhabar advertisement

प्रत्येक महिनाको १५, १५ दिनमा आउने एकादशी ब्रतको महिमा

-प्रत्येक महिनाको १५, १५ दिनमा आउने एकादशी ब्रतको महिमा
0
shares

हामीलाइ थाहा कि प्रत्येक महिनाको १५, १५ दिनमा एकादशी आउनेगर्छ। एकादशीमा ब्रत बस्नुपर्छ र मासु खान हुन् भन्ने चलन थियो। काठमाण्डौमा त एकादशीका दिन मासु बेच्न पनि प्रतिबन्ध थियो।

यो एकादशीको आफ्नै किसिमको महिमा र महत्व रहेको हुन्छ भन्नुहुन्छ पण्डिन्तजी। भाद्र महिनाको कृष्ण पक्षको एकादशी जस्लाई अजा एकादशीको नामले चिनिन्छ। यस एकादशीको बारेमा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रबचन हेरौं।