https://www.youtube.com/embed/GmOutoNC_jI

-प्रत्येक महिनाको १५, १५ दिनमा आउने एकादशी ब्रतको महिमा

प्रत्येक महिनाको १५, १५ दिनमा आउने एकादशी ब्रतको महिमा

Hollywood Khabar August 14,2020 Comments

हामीलाइ थाहा कि प्रत्येक महिनाको १५, १५ दिनमा एकादशी आउनेगर्छ। एकादशीमा ब्रत बस्नुपर्छ र मासु खान हुन् भन्ने चलन थियो। काठमाण्डौमा त एकादशीका दिन मासु बेच्न पनि प्रतिबन्ध थियो।

यो एकादशीको आफ्नै किसिमको महिमा र महत्व रहेको हुन्छ भन्नुहुन्छ पण्डिन्तजी। भाद्र महिनाको कृष्ण पक्षको एकादशी जस्लाई अजा एकादशीको नामले चिनिन्छ। यस एकादशीको बारेमा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रबचन हेरौं।