-एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ

दीपक मनाङेको झापड खाने एन्फा कास्कीका अध्यक्ष गुरुङ पक्राउ  

Hollywood Khabar January 23,2020 Comments

१०,माघ,पोखरा।गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिलन गुरुङ (दीपक मनाङेको झापड खाने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।दीपक मनाङे विरुद्ध उजुरी दिएर पक्राउ गराएका एन्फा कास्कीका अध्यक्ष गुरुङलाइ बैंकिङ कसुरमा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। एन्फा कास्कीका अध्यक्ष गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोप लागेको छ ।