-तस्विर सचिन पाण्डेबाट

अर्घाखाँचीमा जिप दुर्घटना ३ जनाको ,मृत्यु ५ घाइते 

Hollywood Khabar October 06,2019 Comments

२०,असोज,काठमाडौं ।अर्घाखाँचीमा बलेरो जिप दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कपिलवस्तुकाे कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरकाे  बलेरो जिप सन्धिखर्क नगरपालिका वार्ड ७  स्थित साङ्खोलामा सडकबाट ५ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिब  श्रेष्ठले जानकारी दिए ।मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाईतेकाे जिल्ला अस्पतला अर्घाखाँचीमा उपचार भईरहेकाे छ ।