-अमेरिकामा कोभिड १९ संक्रमणबाट १,६८,४५८ को मृत्यू, संक्रमण बढ्दो

अमेरिकामा कोभिड १९ संक्रमणबाट १,६८,४५८ को मृत्यू, संक्रमण बढ्दो

Hollywood Khabar August 14,2020 Comments

हलिउडखबर/अमेरिका/८/१५/२०

अगष्ट १५, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,६८,४५८ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ५३,१४,११६ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या २,१२,४०,३०६ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ७,६६,४२९ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।