१० माघ, चितवन।अटोको ठक्करबाट चितवनमा एक जना बालकको ज्यान गएको छ। शुक्रबार भरतपुर महानगरपालिका २८ को जोगीटोलमा पर्साढापबाट गोलाघाट जाँदै लु १ स ७७३० नम्बरको अटोले ठक्कर दिंदा ५ बर्षका मनिष कुमालको ज्यान गएको हो। अटोको ठक्कर गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
-साङ्केतिक तस्बिर साभार वेब
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!