३१ जेठ,काठमाडौं।सरकारले सार्वजनिक यातायातको भाडा बढाएको निर्णय फिर्ता लिएको छ।यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरि देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।तर, भाडा ब्रिद्दि गरेको ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले बताए।
-सांकेतिक तस्विर
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!