तस्बिर वेब

विवादित गुठी विधेयक विरुद्ध मसाल जुलुस

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ, ललितपुर।पाटनबासीले आज गुठी विद्ययक विरुद्ध मसाल जुलुल गर्दैछन्।साँझ पाटनको मंगलबजारबाट निसकने मसाल जुलुसले वरपरको शहरी क्षेत्र परिक्रमा गर्नेछ।

सरकारले हालै सदनमा पेश गरेको विद्ययक विरुद्धकाठमाडौंबासी नेवार समुदायले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन्।