कृष्ण के सी/अमेरिका
एउटा जागरुक यूवाहरुको झुण्डले सान फ्रान्सिस्कोमा २०१६ मा स्थापन गरेको संस्था हो नाम बिनाको इण्टरटेनमेण्ट।
स्थापना देखि ऐले सम्म बिपुल क्षेत्री, नलिना चित्रकार, एड्रियन प्रधान, फेरोज स्याङदेन, द एज ब्याण्ड, आनी छोइङ डोल्मा लगायतका कलाकारहरुको कन्सर्ट आयोजना गरि सकेको छ।
पहिलो कन्सर्टबाट बचेको १५०० डलर कम्यूनिटी सेन्टर बनाउनको लागि दिएको संस्थाले नेपालको पूर्वी तराइमा अर्फानहरुलाई ब्लाङ्केट वितरण पनि गरि सकेको छ। यस्तै अरु पनि सामाजिक काम गरिसकेको यो समूहले अर्को कार्यक्रमको आयोजना गरेको छ।
आगामी अगष्ट १७, २०१८ मा फेरि पनि बिपुल क्षेत्रीको लाइभ इन कन्सर्टको आयोजना गरेको छ। Oakland Metro Operahouse, 522 2nd St, Oakland, CA 94607 मा हुने भरपूर मनोरंजनात्मक कार्यक्रमको टिकेट अग्रिम बुकिङ्ग खुक्ला छ।
ONLINE TICKETS STILL AVAILABLE AT:
https://www.tickettailor.com/events/NBKENT
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!