३ मंसिर, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलिले मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले भोलिको मन्त्रिपरिषद् पुनर्गठनमा कोही नदोहोरिने र बाहिरिनेले पनि अन्यथा नलिन भनेका छन् ।
- प्रधानमन्त्रीओली
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!