-क्यालिफोर्नियामा होममेड रकेट लन्च गर्दा डेयर म्याड माइकको मृत्यू

क्यालिफोर्नियामा होममेड रकेट लन्च गर्दा डेयर म्याड माइकको मृत्यू

Hollywood Khabar February 22,2020 Comments

डेयर हजेज, म्याड माइकको होममेड रकेट लन्च गर्दा फेब्रुअरी २२, २०२० शनिबार मृत्यू भएको छ। सिएनएनका अनुसार डेयर हजेज, म्याड माइकको होममेड रकेट लन्च गर्दा फेब्रुअरी २२, २०२० शनिबार मृत्यू भएको हो। क्यालिफोर्नियाको सान बर्णाण्डिनो नजिकैको मरुभुमीमा सो लन्च गरिएको बताइएको छ।

आफ्नो सपना अनुसारको होममेड एष्ट्रोनट सार्थक बनाउन शनिबार उनले लन्च गरेको रकेट ५ हाजर फिट जतिको उच्चाहीमा पुगेर दुर्घटना हुँदा उनको मृत्यू भएको बताइएको छ। हजेज र वाल्डो मिलेर बनाएको सो रकेट स्टिम पावरको थियो। सान बर्णाण्डिनो सेरिफका अनुसार हाइवे २४७ मा नजिक भएको सो दुर्घटनामा पाइएका व्यक्ति मृत थिए। तर उनीहरुले सो लास हजेजको भन्ने कुरा भने प्रमाणित गएका छैनन।