विषेश गरि तराई क्षेत्रमा मनाईंने छट् पूजा दशैं र तिहार पछिको नेपालीहरुको महत्वपूर्ण चाड हो। कार्तिक शुक्ल पंचमीका दिन नियमपूर्वक हविष्य बसी पवित्र भई षष्ठीका दिन विधिपूर्वक गंगाको तिरमा गई मंडप बनाई अर्घ,दियो, कलश, गणेशका साथमा तामाको थालीमा १२ दल (कोठा) बनाई १२ नामले श्रीसूर्यनारायणको पूजा गरि रातभर जाग्राम बसी भोलीपल्ट सप्तमीका दिन उदाॅंउदो सूर्यलाई अर्घ दिएर पारायण गरि उक्त ब्रतको समापन गरिन्छ। यस ब्रतको प्रारम्भ र ब्रत विधान र महत्वका बारेमा थप जानकारिका लागि पं रामबाबु लुइटेलद्वारा प्रस्तुत प्रवचन हेरेर ज्ञान हासिल गरौं।
https://www.youtube.com/embed/fiCAvITz_AU
-छट् पर्व: नेपालीहरुको महत्वपूर्ण चाड, रवि षष्ठि व्रत विधि
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!