पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ

कमिसन डिल प्रकरणले नेपालको शासकिय स्वरुपमा नै प्रश्न उठ्यो−पूर्व कानुन मन्त्री एवं सांसद शेरबहादुर तामाङ

Hollywood Khabar February 19,2020 Comments

८ फागुन काठमाडौं।पूर्व,कानुन,न्याय तथा संसदीय मामिलामन्त्री रहेका नेकपा सांसद शेरबहादुर तामाङले कमिसन डिल प्रकरणले नेपालको शासकिय स्वरुपमा नै प्रश्न उठाएको बताएका छन्।प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै तामाङले नेता, नेतृत्व र जननिर्वाचित व्यक्ति जनताप्रति भन्दा निर्वाचनको खर्च उठाउने तर्फ केन्द्रित भएको बताएका हुन्।

तामाङले भने,‘जननिर्वाचत व्यक्ति जनताको मतप्रति व,फादार बन्नु भन्दा निर्वाचन खर्चप्रति ब,फादार हुने प्रवृत्ति बढ्यो।मैले क,मिसन कानुन बनाएर कमिसन राज्यको खातामा हाल्नुपर्नै कानुन ल्याउन खोजेको थिए।सरकारले कमिसन कानुन ल्याउनुपर्छ।’