कृष्ण के सी/अमेरिका/४/६/२०
एप्रिल ६, २०२० प्यासिफिक समय बिहान ६:२० बजे सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९,६९३ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरुको संख्या व्हात्तै बढेर ३,३७,९३३ पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। हालसम्म स्वास्थ्य लाभ गरेर फर्केकाहरु भने १७,५८२ जना भनिएको छ। विश्वमा भने संक्रमितहरुको संख्या १२, ८८३७२ जना पुगेका छन्। त्यसैगरी कोरोना भाइरस रोगका कारण मृत्यू हुनेहरु ७०,४८२ जना पुगेका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!