कृष्ण के सी/अमेरिका/३/१३/२०
कोरोना भाइरस अर्थात COVID-19 को कारण क्राइसिस भएर ग्राहकहरुले ग्यास र बत्तिको पैसा तिर्न नसके पनि PG&E ले लाइन नकाट्ने भएको छ।
नर्दन क्यालिफोर्नियामा ग्यास र बत्तिको सेवा दिंदै आएको PG&E ले हेल्थ संकटकालमा भन्दा बिशेष ब्यबस्था गरेको छ। PG&E ले मार्च १३, २०२० मा एक सूचना जारि गर्दै हेल्थ क्राइसिस्का कारण पैसा तिर्न नसके पनि ग्राहकहरुको पावर नकाट्ने बताएको छ। PG&E को नियम अनुसार बिल नतिरेका ग्राहकहरुको सेवा बन्द गर्ने नियम छ।यो सूचना अर्को सूचना जारि नभए सम्म काय रहनेछ। PG&E ले कोरोना भाइरसका संक्रमितहरुलाई फ्लेक्जिबल पेमेन्ट प्लान पनि गरेको जनाएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!