कृष्ण के सी/अमेरिका/८/२४/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाका पंजीकृत सदस्यहरु मध्ये बिश्वो सम्मेलनमा जानको लागि ४०४ जनाले फर्म भरेका छन्।
एनआरएन एनसीसीले ८/२४/१९ मा जारि गरेको जानकारीमा प्राप्त भएका फर्मको प्राइमरी नाम प्रकाशित गरेको छ जनाएको छ। फर्म भरेका तर प्राबिधिक रुपमा छुटेका या कुनै कारणबस छुटेकाहरुको लागि अगष्ट २६, २०१९, ११:५९ प्यासिबिक समय सम्ममा इमेल गर्न भनिएको छ।
फर्म पठाएको तर नाम छुटेकाहरुले नाम, मेम्बर नम्बर, ठेगाना, फोन नम्बर, इमेल, फर्म भर्दा पाएको कन्फरमेशन इमेलको कपि समेत iccdelegates2019@gmail.com मा इमेल गर्नुपर्ने छ। त्यसको कपि अर्थात् CC पछाडी दिएका दुइ इमेलमा समेत गर्नु पर्नेछ जनाइएको छ। sr.vice-president@nrnusa.organd
अगष्ट २७, २०१९ पछि डेलिगेट्सको फाइनल लिस्ट बनाउन प्रक्रिया गरिने कुरा सुचनामा जनाइएको छ।
नाम हेर्न तलको लिंक क्लिक गर्नुहोस:
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!