लोक गायक दुर्गा बिसीले एकपछि अर्को गर्दै फेरी नया एल्बम सार्बजनिक गरेका छन्।
सुरेश रमण अधिकारीको लय, गायिका बिष्णु माझी र गायक दुर्गा बि सीको सुमधुर आवाजमा लोक दोहोरी गीति कोसेली मृत्यू पछिको सिंन्दुर, भावना सलुसन प्रा लि मार्फत बजारमा सार्बजनिक् गरेका हुन्।
परिकल्पना अनि प्रस्तुत नेउपाने प्रेम प्रकाश र सीता कान्छिले गरेको मार्मिक यश गीतमा जती माया भए पनि मृत्यूले अंगाले पछि कस्को नै के लाग्छ र ? यस्तै माया गर्ने जोडिको बियोगान्त प्रेम कहानीलाई समेटी तयार पारिएको मार्मिक गीतको म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, बिमल अधिकारी र अञ्जुको अभिनय, कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायाँकन रहेको छ। भने उक्त म्यूजिक भिडामियोलाई अमर शाक्यले सम्पादन गरेका छन ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!