https://www.youtube.com/embed/tpCllZlnT_k

घर मेरो सोलु लुन्थाल:आङ गेलु शेर्पा

Hollywood Khabar June 04,2017 Comments

हलिउडखबर, अमेरिका, अप्रिल ५, २०१७

आङ गेलु शेर्पा लामो समय देखि गायन क्षेत्रमा सुनेको नाम हो। नेपाल देखि न्यूयोर्क सम्म पुग्दा पनि गायन यात्रालाइ कायम नै राखेका शेर्पाको अर्को गीत २०१६ को अन्ततिर आएर भिडियो सार्वजनिक भएको छ। राज मुक्तानको शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन लाक्पा शेर्पाले गरेका छन्।