कृष्ण के सी/अमेरिका/३/९/२०
जिपी कोइराला फाउण्डेशन क्यानाडाले नेपाली काँग्रेसका भूतपूर्व सभापति तथा नेपालका भूतपूर्व प्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाको १० औं स्मृति दिवस मनाउने भएको छ।
स्व कोइरालाले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा पुर्याएको योगदानको उच्च सम्मान स्वरुप उनको १० औं स्मृति दिवस मनाउन लागिएको कुरा फाउण्डेशनले जनाएको छ। साथै जिपी कोइराला फाउण्डेशन क्यानाडाले सम्पूर्ण संघ सँस्था, नेपाली समुदायमा उपस्थितिको लागि निमन्त्रणा गरेको छ।
कार्यक्रम मार्च २१, २०२० शनिबार दिनको १:३० बजे हुनेछ। Everest Taekwondo Academy, 158 Kennedy Rd, Brampton मा सो कार्यक्रम हुने कुरा जनाइएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!