https://www.youtube.com/embed/MhkllPJJLvg

गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक

Hollywood Khabar July 23,2018 Comments

अमेरिकाको न्यु योर्क मा लामो समय देखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।
उक्त गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक (सानटना रेकर्डडिंग )निर्मल होडा तथा दिपेश प्रधान ले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक (दानु ) रहेका छन् ।