काठमाडौं
कवि हिक्मत थापाको कविता सङ्ग्रह "चिबोकका केटीहरु" आज एक बिशेष कार्यक्रम बिच काठमाडौंमा सार्बजनिक भएको छ।
नाइजेरियाको चिबोकमा सन २०१४ मा बोको हरामबाट अपहरित केटीहरुको बारेमा लेखिएको कबिता शिर्ष कबिता रहेको कबिता सङ्ग्रहमा ३६ कबिताहरु सङ्ग्रहित छन। बरिस्ठ कबि शैलेन्द्र साकार, गैरआवासीय नेपाली संघका पुर्ब अध्यक्ष तथा लेखक जिबा लामिछाने र कबिका पिताजी आख्यानकार गगनसिह थापाले संयुक्त रुपमा सङ्ग्रहको बिमोचन गर्नु भएको थियो।
समारोहमा कबिता, कवि र सङ्ग्रहका बारेमा कवि शैलेन्द्र साकार, लेखक जिबा लामिछाने र कवि सुबिद गुरागाईले मन्तव्य ब्यक्त गर्नु भएको थियो।
हिक्मत थापाको चिबोकका केटीहरु सार्बजनिक
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!