https://www.youtube.com/embed/5Lapz_nJQ28

-ईश्वर सिंहको जाले रुमाल

ईश्वर सिंहको जाले रुमाल

Hollywood Khabar November 14,2019 Comments

धौलागिरीका लोकप्रिय गायक ईश्वर सिंह र जुना श्रीसको आवाज रहेको नयाँ गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द सिर्जना गर्न माहिर शिव अखेलीको शब्द सिर्जना रहेको सो गीतमा ईश्वर आफैले लय सिर्जना गरेका छन् । गीतले माया प्रेमलाई विषय बनाइएको छ भने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । चर्चित निर्देशन प्रकाश भट्टले निर्देशन गरेको सो गीतमा दुर्गेश थापा र नम्रता सापकोटा को अभिनय रहेको छ ।