-Nepali Public Relation Committee USA

जनसम्पर्क समिति अमेरिकाको बैठक, अधिवेशन गर्नको लागि अध्ययन समिति गठन

Hollywood Khabar September 13,2020 Comments

नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, चार सल्लाहकारहरुको मनोनयन र अधिवेशन गर्नको लागि समिति समेत गठन गरेको छ।

 

१. सेप्टेम्बर १३, २०२० मा नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठक बसी चार सल्लाहकारहरुको थप मनोनयन गरिएको कुरा महासचिव सुवास घिमिरेले जनाएका छन्। नव मनोनित केन्द्रीय सल्लाहकारहरुमा डा दुर्गा दाहाल, डा. प्रकाश अर्याल, चन्द्र बहादुर मल्ल र रोशन सुवेदीलाई रहेका छन्।

 

२. त्यसैगरी समितिको अधिवेशन गर्न अध्ययन गर्नको लागि एक समिति समेत गठन गरिएको छ। केन्द्रीय अधिवेशन संपन्न गर्न देहाय बमोजीमको अधिवेशन अध्ययन समिति गठन गरिएको छ।

  • संयोजक- प्रियरन्जन दाहाल
  • सदस्य- ईश्वर सापकोटा
  • प्रतीक पाण्डे
  • सागर कॅंडेल
  • अनन्तराज सुवेदी
  • सुभाष घिमिरे
  • मुक्तिनाथ पन्त

३. यसैगरी थप बिभागहरुमा पूर्णता दिने काम पनि गरिएको जनाइएको छ। बौद्दिक विभागका संयोजक डा अमर बाबु भण्डारीद्वारा प्रस्तावितनामहरु अनुमोदन गरिएको पनि जनाइएको छ।

१. संयोजक - डा. अमर बाबु भण्डारी, टेक्सास

२. सचिब - बिष्णु बराल, मेरील्याण्ड

सदस्यहरू

३. डा. परशु खरेल, साउथ डेकोटा

४. राज प्रकाश भण्डारी, क्यालिफोर्निया

५. बिभुषण अधिकारी, न्यूयोर्क

६. डा लेखनाथ अधिकारी, भर्जिनिया

७. डा बिनोद न्यौपाने, इलिनोइ

 

४. जनसम्पर्क समन्वय विभागका संयोजक श्रीराम थापाद्वारा विभागमा नियुक्त निम्न लिखित नामहरू अनुमोदन गरियो ।

१.संयोजक- श्रीराम थापा

२.सचिव दिपक पाठक

सदस्यहरू

३.प्रदिप भण्डारी

४.नारायण पौडेल

५.खिम चापागाई

६.विदुर हमाल

७.भूपाल विष्ट

८.हिमाल गिरी

९.रमेश खनाल

 

५. समितिका निम्न लिखित विभाग गठन गरी देहाय बमोजीम संयोजकहरू नियुक्त गर्ने निर्णय गरियो ।

  • व्यापार प्रबर्धन- हरिराज खनाल
  • समावेशी-लक्ष्मी तिखत्री परियार
  • संघ संस्था समन्वय- इन्द्र सिटौला

 

६. जननायक, महामानव वी पी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा वहाॅंको सम्झनामा सबैले एक हप्ताभरिना आ-आफ्नो घर जग्गा तथा बारीमा वृक्षारोपण गर्न आव्हान गर्ने निर्णय गरियो ।

 

७.निकट भविष्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्न देहाय बमोजीमको तयारी समिति गठन गर्ने निर्णय गरियो।

  • संयोजक- विष्णु सुवेदी
  • सदस्य-धनन्जय नरसिंह केसी
  • आशा वत्स
  • मिंगमार शेर्पा
  • कृष्ण लामिछाने
  • ईश्वर सापकोटा
  • सुभाष घिमिरे
  • मुक्तिनाथ पन्त
  • क्रान्ति अर्याल भण्डारी
  • प्रमोद सिटौला

८.कोभिड 19 बाट संक्रमित नेपाली काॅंग्रेसका महामन्त्री, आदरणीय नेता डा शशांक कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरियो।

 

९. कोभिड 19 को संक्रमणबाट मृत्यु भएका नेपाली काॅंग्रेसका नेता कार्यकर्ता लगायत नेपाल भित्र वा बाहिरका संपूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको निधनमा दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।

 

जय नेपाल !

 

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

केन्द्रीय कार्यसमिति

सेप्टेम्बर १३, २०२०