पछिल्लो समयमा नेपाली गायकहरुको पनि प्याट्रन अनुसार गाउने कुराको बिकास भएको छ। यसै प्रसङ्मा गायक कमल के क्षेत्रिले यस पटक आफ्नो प्यट्रन नाघेर शिव ताण्डव स्तोत्र गाएका छन्।
रक-पप र मेलोडी प्याट्रनगाउने क्षेत्रीले महाशिवरात्रीको अवसरमा शिव ताण्डव गीत सार्वजनिक गरे। आफु पनि शैवमार्गी भएको कारण यस पटक भने जीवनकै भिन्न यात्रा अर्थात् गायन यात्रामा अलिक छुट्टै स्वाद दिने र भगवान शिवको शिव ताण्डव स्तोत्र गाएका छन्।
गीत पशुपति क्षेत्र वारिपानी छायांकन गरेको यस गीतको भिडियोलाइ अनिल के मानन्धरले र सम्पादन सिलन लम्सालले गरेका छन भने सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!