-सांकेतिक तस्विर

कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको मृत्यु

Hollywood Khabar September 20,2019 Comments

४असोज,ताप्लेजुङ।कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको  मृत्यु भएको छ। सिरक बनाउन पुराना कपडा पेल्ने क्रममा अकस्मात मेसिन पड्किएपछि विहारका ३० वर्षे महमद यूमिसको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले  जनाएको छ।यूमिससहित ३ जनाको समुहले  पाथीभरा याङ्वक गाउँपालिका—१ नाङखोल्याङमा कपडा पेल्ने मेसिन लिएर  सिरक बनाउन पुगेका  थिए ।