कास्कीमा माटोले पुरिएर ३ जनाको मृत्यु,२ घाइते 

0
shares

by Soni Sharma | Updated: 30 Nov 2019

105 views
-साङ्केतिक तस्बिर

१५ मंसिर, पोखरा ।कास्कीमा नालिखन्दा माटोले पुरिएर ३ जनाको मृत्यु भएको  भने  २ जना घाइते छन् ।पोखरा महानगरपालिका–२० स्थित मौजामा नालीबनाएर रिटेरिङ वाल लगाउने क्रममा खसेको माटोले पुरिएर ३ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ  ।