किरण अधिकारी र पुस्कर अर्यालको पहिलो रोइला गित‘सार्छु भन्छौ राजधानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका सम्झना लामिछाने मगर र गायक कृष्ण रेउले स्वर रहेको छ पत्रकार तथा सर्जक किरण अधिकारीको संगीत रहेको यस गीतको शब्द कमला क्षेत्रिको रहेको छ।
म्युजिक भिडियोमा रश्मि तामाङ, कृष्ण रेउले, पुस्कर अर्याल तथा किरण अधिकारीको रहेको छ । सुयुनिक जिम्बाको निर्देशनमा तयार भएको भिडियोको हरि न्यौपानले छायांकन गरेका छन् । गिरिस रिजालको सम्पादनरहेको भिडियोको कन्सेप्ट निर्देशन भने पंकज शर्माले गरेका हुन् । दृश्य निर्माण नाट्यश्वर कला केन्ऽले गरेको छ । सम्झना डिजिटलले गीतलाई बजारमा ल्याएको हो। आफुहरुको पहिलो एल्बम भएको र गीतसंगीतलाई बिभाजन गर्न हुादैन भन्ने अभिप्रायले रोइला गित बजारमा ल्याएको पुस्करको भनाइ छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!