नेपाली साँगीतिक बजारमा एक पछि अर्को उत्कृष्ट गीति कोसेली दर्शक श्रोता माझ ल्याउने क्रममा सुमधुर आवाजकी धनी गायिका कोपिला रनपालले रामु परियारसँगको स्वरमा पञ्चेबाजा कोसेली दर्शक श्रोता माझ ल्याएकि छिन ।
गीतमा तेजेन्द्र बिपीनको लय र रामु परियारको शब्द रहेको कोपिला रनपालको उत्कृष्ट पञ्चेबाजा कोसेली परार होइन पोहोर दर्शक श्रोता माझ ल्याएकी हुन । कोपिला रनपालको उक्त पञ्चेबाजा गीतको भिडियोमा आशिष र आकृतिको अभिनय रहेको छ। बिगतमा मायालुसंगै घुमेका दिनहरूको याद गर्दै रमणिय ठाउंहरूमा छायांकन गरिएको छ ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!