गुणस्तर, कर्णप्रिय र लोकप्रियता भन्दा पनि धेरै गीतहरु मायाँले मात्र चलेको नेपाली गीत-संगीत क्षेत्रमा संगीतलाई माया गर्ने संगित प्रेमीहरुको माया नै संपति भनिन्छ। तर फरक सम्भावना भएका गायक तथा सर्जक क्रिस क्षेत्रीको आवाजमा नयाँ गित मलाई त मायाले विगार्यो भर्खर मात्र सार्वजकि भएको छ । गीतमा गायक क्षेत्रीकै शव्द, संगित र आवाज रहेको छ भने गोविन्द विवसले निर्देशन गरेका छन। गीतलाई पछ्यौरी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
https://www.youtube.com/embed/mO-9JG6Tk3U
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!