https://www.youtube.com/embed/Tz_vkXVi_eM

-पिता सम्मान दिवस बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंशी

पिता सम्मान दिवस बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंशी

Hollywood Khabar September 05,2021 Comments

भाद्र कृष्ण औंशीलाई बुवाको मुख हेर्ने दिनको रूपमा नेपालीहरुले अफ्ना बुवालाई मन परेको खान र राम्रो लुगाहरु दिएर मनाउंने गर्दछन। यसलाई पिता नहुनेहरूले गोकर्ण आदि स्थानमा गई श्राद्ध तर्पण वा सिदा दान गर्द्छन, आऔं यस बिषयमा थप जानकारिको लागि पं. रामबाबु लुइटेलद्वारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।