-सांकेतिक तस्विर

लाजिम्पाटको फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटियो 

Hollywood Khabar June 12,2019 Comments

३० जेठ, काठमाडौं।काठमाडौंको लाजिम्पाटस्थित फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटिएको छ।सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा गएराति अज्ञात शिशुको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए।९ महिना बच्चालाई जन्म दिएर फाल्नेको खोजीमा काठमाडौं प्रहरी परिसर, टुेकुसहित महानगरीय प्रहरी वृत्त, लैनचौरको टोली खटिएको प्रहरीले जनाएको  छ ।