Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद सम्पन्न

-गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद सम्पन्न
0
shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन के सीसँग प्रत्यक्ष संवाद जुलाई १७, २०२० शुक्रबार नेपाली समय बिहान ८ बजे सुरु गरेर सम्पन्न भयो।

संवादको क्रममा उपाध्यक्ष के सीसँग संघको भिजन २०२० एण्ड बियोण्डसंग मिल्ने गरि तयार गरिएको संघको निशुल्क सदस्यता, अनलाइन भोटिङ्गका कुरा, बिधि-प्रबिधि, संघको प्राबिधिक पक्ष, NRNA Academy, प्राबिधिक शिक्षा र संघको कृषि प्रबर्धन कार्यक्रम लगायतका बिषयमा कुराकानी सम्पन्न भयो।

फेसबुक लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/806657873202219/?vh=e&extid=t9YMWaYAnGJY2JQh&d=n