-साङ्केतिक तस्बिर

मोरङमा कांग्रेस विजयी 

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर,मोरङ ।मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस  िवजयी भएको छ । कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४  मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ ।